• बिहिबार, माघ ३, २०७५
  • | January 17, 2019
बरिष्ट समाजसेवी सुमित्रा बस्नेत “राष्ट्र सेवा सम्मान २०७५” बाट सम्मानित

काठमाडौँ: बरिष्ट समाजसेवी सुमित्रा बस्नेत “राष्ट्र सेवा सम्मान २०७५” बाट सम्मानित भएकी छिन l राष्ट्र र राष्ट्रियता प्रति समर्पित भई आफ्नो... पुरा पढ्नुहो|

हाम्रो यात्रा हाम्रो अभियानद्वारा जाडोमा सडकमा सुतिरहेकाहरूलार्इ कम्बल बितरण

काठमाडौँ : जाडो मौसमलाई लक्षित गरि हाम्रा महान बृद्धा अामा बुवा र साना बालबालिकाहरू बाटो, मठ मन्दिरमा बस्नु हुनेहरूलाई ब्ल्याङकेट बितरण... पुरा पढ्नुहो|

समाजसेवी तथा सिंगापुर लाहुरे तेम्बा शेर्पालाइ नेपालमा भब्य स्वागत

काठमाडौँ – भोजपुर जिल्लामा जन्मेका समाजसेवी सिंगापुर लाहुरे तेम्बा शेर्पाले आफ्नो कर्मथलो भने सिंगापुर लाइ बनाएका छन्, भनिन्छ मानिस जहाँ भए... पुरा पढ्नुहो|

राजधानीमा राष्ट्र बहस–२०७५ आयोजना हुने

मदनकृष्ण सिलवाल काठमाडौँ, २९ कार्तिक । राजधानीमा राष्ट्र बहस २०७५ आयोजना हुने भएको छ । पुरानो बानेश्वरस्थित साइम कलेज (Saim College)... पुरा पढ्नुहो|

देश भर सतिश्राप मोचन संकल्प महायज्ञ हुदै

काठमाडौँ : हेटौँडा बाट सुरु हुने सती श्राप मोचन संकल्प महायज्ञ देश भर ७७ जिल्लामानै हुने भएको छ । इच्छा कामना... पुरा पढ्नुहो|

विबहा गर्नुका पाँच फाइदा

एजेन्सी । हँसिमजाकमा भन्ने गरिन्छ की बिहे भनेको त्यस्तो लड्डु हो जसलाई खाँदापनि मानिस पछुताउनु पर्छ र नखाँदा पनि पछुताउनु पर्छ... पुरा पढ्नुहो|

उज्यालो पर्ब तिहार अर्थात दिपावली – किशन रेग्मी

टेक्सास युएसए : तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले... पुरा पढ्नुहो|

जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ ः सभामुख महरा

२७ आश्विन, तुलसीपुर । सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताउनुभएको छ । अमृतपुर खानेपानी तथा... पुरा पढ्नुहो|

तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई... पुरा पढ्नुहो|

एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा शुरु

असोज २६, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा... पुरा पढ्नुहो|

मिलेमतो गरी नयाँ व्याजदर कायम

असोज २६, काठमाडौं । वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेपछि धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्... पुरा पढ्नुहो|

भूकम्प पीडितले अनुदान लिने समय थपियो

  काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले... पुरा पढ्नुहो|

हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे पनी

हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे पनी l दुख्ने...

सचिव थप्पड प्रकरण : मन्त्रीलाई कारवाही नगरेको भन्दै आन्दोलनको घोषणा

धनुषा– प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री...

गायक तथा सङ्गीतकार सूर्य दयालुको ‘दुई किनर’ सार्बजनिक(भिडियो सहित)

काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत सङ्गीतमा...

पत्रकार भोला अधिकारी अभिनित म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )

काठमाण्डौ । गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक...

ओजस्वी र पुस्करले जिते टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको उपाधि

काठमाडौं– प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश...

हामी नेपाली ग्लोबल संस्थाले विश्वभर आफ्नो शाखा कार्यालय गठन गर्ने

आशिस तामाङ काठमाडौं – अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय...